कांग्रेस नेतृत्वविरुद्ध कार्यकर्ताहरूको विरोध जुलुस

जुम्ला । जुम्लामा नेपाली कांगेंसका कार्यकर्ताहरूले पार्टी नेतृत्वविरुद्ध विरोध जुलुस निकालेका छन् । नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखको टिकट वितरणमा केन्द्रले हस्तक्षेप गरेको भन्दै उनिहरुले विरोध जनाएका हुन् । जिल्ला कार्यसमितिलाई दिइएको अधिकार अनुसार नगर प्रमुखमा राजुसिंह कठायतलाई बहुमतीय प्रणालीबाट सिफारिस गरे पनि केन्द्रबाट मङ्गलवार बिहानमात्रै कान्तिका सेजुवाललाई टिकट दिइएपछि विरोधकठायत पक्षले जुलुस निकालेका … Continue reading कांग्रेस नेतृत्वविरुद्ध कार्यकर्ताहरूको विरोध जुलुस